1. Khalti Payment Gateway मार्फत भुक्तानी गर्ने आवेदकले Login गरेर विषय छनोट गरि आवेदन फारमको अन्तिम पृष्ठमा रहेको Payment Option मा जानुपर्नेछ। 2. Bank मा गई भाउचर भरि भुक्तानी गर्ने आवेदकले बैंकमा गई दाखिला गरेको १ घण्टा पछि आवेदन दिन सक्नेछन र भुक्तानीको विवरण अन्तिम पृष्ठमा NIC ASIA BANK Payment Methodमा DC Number र Transaction Date राखेर पेश गर्नु पर्नेछ ।
You must choose Payment Method after Filling Priority Form using Apply Online
Button
Online Pay गर्न Priority Form को अन्तिम पृष्ठको Pay Via Khalti/Online Banking/ConnectIPS बाट गर्नुहोला।
**Payment to Account Number SHOULD be done by visiting BANK. Online Payment to Account Number are NOT Accepted**